Trending
>>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो
Logo
२५ माघ २०८२, आईतवार
२५ माघ २०८२, आईतवार

कांग्रेस संसदीय दलको बैठक बस्दै


काठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले शुक्रबार संसदीय दलको बैठक डाकेको छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार ७ असार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । त्यसअघि संसदीय दल कार्यसमितिको बैठक बोलाइएको छ ।

कार्यसमितिको बैठक संसद् भवनस्थित संसदीय दलको नेता शेरबहादुर देउवाको कार्यकक्षमा बस्नेछ । बैठकमा समसामयिक विषय र संसद्मा कांग्रेसको रणनीतिका विषयमा छलफल हुने लेखकले बताए ।


प्रकाशित मिति: ७ असार २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?