Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

आज मिति २०८१ साल असार ४ गते मंगलवार,हेर्नुहोस आजको राशिफल


२०८१ साल असार गते ४ मंगलवार (18 June, 2024) ज्येष्ठ शुक्लपक्ष द्वादशी

मेष – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। संयमित भएर अगाडी बढ्नु होला। गोप्य योजना हरु लाइ तत्काल सार्बजनिक नगर्नु होला।

बृष – तपाई को आज को दिन अनुकुल रहनेछ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

मिथुन – शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि हुनेछ । सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । सत्रु माथि जित हासिल गर्नुहुनेछ।

कर्कट – राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। सहयोगी र साथिभाइहरु ले साथ दिनेछन । दाम्पत्य सुख को प्राप्त होला।

सिंह – परिस्थिति लाइ विचार गरेर अगाडी बढ्नु होला। आम्दानी भन्दा खर्च धेरै हुनेछ। आफ्नो मेहनत बाट अरु ले फाइदा उठाउनेछन्। कतैको यात्रा मा निस्कनु पर्ने हुन सक्छ।

कन्या – आज को दिन तपाई ले कसै संग विवाद वा झैझगडा नगर्नु होला। मन अशान्त रहन सक्छ।समय मा सजक नहुदा तपाई बाट अरुले नै फाइदा उठाउनेछन्।

तुला –तपाई को आज को दिन अनुकुल रहनेछ। समयको सहि सदुपयोग गर्नु हुनेछ । शुभ कार्य को चर्चा चल्नेछ साथै मान सम्मानमा वृद्धि । सत्रु माथि जित हासिल गर्नुहुनेछ। । बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ।

बृश्चिक – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। बाध्यात्मक परिस्थिति को सिर्जना हुन सक्छ। पछिका लागि केहि बस्तु त्याग्नु पर्ने स्थिति आउन सक्छ।

धनु – तपाइ को आज को दिन अनुकुल रहने छैन। तर समस्या देखाउदा शुभ चिन्तक हरु ले साथ दिनेछन संयमित भएर अगाडी बढ्नु होला। न्यून उपलब्धि मा चित्त बुजाउनु पर्ने हुन सक्छ।

मकर – गरी आएकै काम लाइ निरन्तरता दिनु होला। वचन पुरा गर्न सकिने छैन। दाम्पत्य सुख प्राप्त हुनेछ। खर्चिलो यात्रा हुन सक्छ। काम सकिए पनि आम्दानी ढिला हुन सक्ने अवस्था आउन सक्छ।

कुम्भ – निर्णायक भूमिका रहने छ। प्रतिस्पर्धीहरु परास्त हुनेछन्। आर्थिक लाभ हुन सक्ने योग रहेको छ। बिशिस्ट व्यक्ति बाट लाभ लिन सक्नुहुनेछ। । दाम्पत्य सुख को प्राप्त होला।

मीन – पराक्रमबाटनै अधिकार स्थापितगर्नु पर्नेछ। काममा बिलम्ब आउन सक्छ। काम दोहर्याएर गर्नु पर्नी अवस्था आउन सक्छ। मान्य जनको सल्लाह लिनु होला।

 


प्रकाशित मिति: ४ असार २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?