Trending
>>   आज मिति २०८१ साल चैत्र ०३ गते आइतबार,हेर्नुहोस् आजको राशिफल >>   स्वाट्टै घट्यो पेट्रोल र डिजेलकाे मूल्य ! >>   विदेशमा पेट त भर्न सकिन्छ, तर मन भर्न सक्तैन ! >>   किन जलाउन थालियाे प्रचण्डको फाेटाे? >>   सरकारमा जाने साईत हेर्दैछन प्रचण्ड? >>   मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ‘महामूर्ख’ उपाधि ! >>   पूर्वराजा ज्ञानेन्द्र र तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीकाे सम्बन्धः उहिलेकाे हार्दिकता,अहिलेको मौनता ! >>   पूर्वविशिष्टहरुलाई सुरक्षाबाहेक कुनै पनि सुविधा नदिनेगरी कानुन बनाउनुपर्छः महामन्त्री थापा >>   आज मिति २०८१ साल चैत्र ०२ गते शनिबार,हेर्नुहोस् आजको राशिफल >>   प्रचण्डले विदेशीको इसारामा तत्कालीन सरकार सँग मिलेर राजा वीरेन्द्रको वंशनाश गरेको ज्ञानेन्द्र शाहीको आरोप
Logo
३ चैत्र २०८१, आईतवार
३ चैत्र २०८१, आईतवार

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा छिन्नमस्ता भगवतीको मन्दिरमा पूजापाठ


जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश कुमार सिंहले सप्तरीको धार्मिक शक्तिपीठ छिन्नमस्ता भगवतीको दर्शन तथा पूजापाठ गर्दै कार्यकाल सफलताका लागि आशिर्वाद लिएका छन् ।

उनले शुक्रवार जनकपुरधामस्थित जानकी मन्दिरमा पनि पूजापाठ गरेका थिए ।


प्रकाशित मिति: २६ जेष्ठ २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?