Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

राजनीतिक प्रणाली ठिक ठाँउमा ल्याउन आवश्यक छः प्रकाशमान सिंह


काठमाडाैं । कांग्रेसका नेता प्रकाशमान सिहले राजनीति प्रणाली ठिक नभए सम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउनु हुँदै राजनीतिक प्रणाली ठिक ठाउमा पुराउनु पर्ने बताउनु भएकाे छ । सरकार काे आर्थिक नितिमा केही कमि कमजाेर देखिएका ले आर्थिक क्षेत्रमा समस्या देखिएकाे बताउनु भयकाेछ । आज उधाेग बाणिज्य संघ चितवनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता सिहले उक्त कुरा बताउनु भएकाे हाे ।

अहिलेकाे असज अवस्था मा नआति आफ्नो ब्यवसायमा लाग्न उधाेग ब्यवसायीलाई आग्रह गर्दै सरकार र पाटिले मुलुकाे अर्थतन्त्र काे सुधारमा गम्भीरताका साथ कदम चाल्ने बताउनु भएकाेछ कार्यक्रम मा सहभागी उधाेगि ब्यवसाईले काम गर्ने अवस्था नरहेकाे भन्दै चिन्ता ब्यकत गरदै सरकार र नेपाली कांग्रेस ले बिसेसज्ञ ध्यान दिन आग्रह गरेपछि नेता सिहले साे कुरा बताउनु भयकाेहाे । कानुनि रुपमा देखियका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफुहरु लाग्ने बताउनु भयकाे हाे नेता सिह नेपाली कांग्रेस चितवन काे आयोजनाहुने कार्यक्रम सहभागी हुन चितवन आउनुहुदा उक्त छलफलमा सहभागी हुनु भयकाे थियाे ।


प्रकाशित मिति: १९ फाल्गुन २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?