Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

नेविसंघकाे समानान्तर केन्द्रीय समिति वैठककाे तयारीमा शेखर समुह


काठमाडाै । नेविसंघ अध्यक्षले नेपाली काँग्रेस कार्यसम्पादन समितले गरेकाे निर्णय समेत उलंघन गरेका छन् । भातृसंस्थाका जिल्ला सभापति वारे निर्णय गर्दा सम्वन्धित जिल्फाक सभापतिकाे सिफारिसमा समन्वय गरेर गर्ने भन्ने नेपाली पार्टिका पदाधिकारी विचकाे सहमति र कार्यसम्पादनकाे उलंघन गरि गुटलाई केन्द्रमा रखेर पुर्वाग्रह राखि निर्णय गरिऐकाे छ ।

काठमाडौं, धादिङ, सुनसरी, दाेलखा, मकवानपुर, वारा, नवलपरासि वर्दाघाट सुस्तापश्चिम लगायतका जिल्लामा सभापतिकाे सिफारिस विपरित अध्यक्ष ताेकिऐकाे छ ।नेविसंघ जस्ताे विशाल विधार्थी संगठनकाे महधिवेशन संगठन भित्र देशभरिनै विवाद छरपस्ट हुदा पनि अाफ्नाे तदर्थ समितिकाे अध्षक्ष पदकाे कार्यकाल लम्व्षाउन अधिवेशन असार १५ मा गर्ने भनी कार्यतालिका ल्याएर नाटक मञ्चन भइरहेकाे छ , ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले भने ।

महाधिवेशन पुर्व गर्नु पर्ने कामहरु नगरेर अध्यक्ष गैरजिम्मेवार वनिरहेका छन् । महाधिवेशन पुर्व गर्नुपर्ने फन्डामेन्टल काम हरु समेत अध्यक्षले गरेबा छैनन् । ने.वि.संघकाे सदस्या वितरण छैन्, प्राय सवै जिल्लामा सामानन्तर गतिविधि चलिरहेक छन् । महाधिवेशन पुर्व गर्नुपर्ने तयारि र विवाद समाधानका विषयमा संगटन भित्र कुनै सरसल्लाह, समन्वय नगरि तानाशाह प्रवृत्तिमा अाफ्नाे व्यक्तिगत र गुटगत स्वार्थलाई पाेस्न मात्र अध्षक्षका गतिविधि केन्द्रत छन । ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले भने ।

हामि ने.वि.संघ भित्र पनि प्रतिपक्ष हाै, हामिलाई महाधिवेशन चाहिएकाे छ । तर वर्तमान अध्यक्ष अाफुले टीका लाएर पाएकाे जिम्मेवार लम्व्यान मात्र केन्द्रित छन् ।हामिले विभिन्न जिल्लाहरुमा देखिएकाे विवाद समाधान गराै, महाधिवेशन पुर्व गर्नुपर्ने तयारि हरु पूरा गराै, देशभरि सदस्यता वितरण अभियान चलाअाै, जिल्लाजिल्ला प्रतिनिधि पठाएर वैधानिक अधिवेशनकाे वातावरण वनाअाै, संगठनलाई चिठ्ठि दिने प्रथावाट राेकाै भन्याै, ध्यानाकर्षण गरायाै । तर व,्तमान अध्यक्षलाई कुनै कुराकाे मतलज छैन् । गुटगत स्वार्था लागि संगठनलाई बदनाम गराउने, कव्जा गर्ने र देशभरिका जिम्मेवार ने.वि.संघका साथिहरुकाे भविष्य माथि खेलवाड गर्न उहाका गतिविधि उद्धत छन् ।

भाेलि केन्द्रीय समिती वैठक भनिएकाे छ, फरक विचार र फरक धारणा राख्ने पक्ष सँग कुनै सल्लाह छैन् । हामी छुट्टै वैठक राख्ने , संगठनका पक्षमा विधिविधानकाे रक्षा गर्ने र ने.वि.संघ साच्चिकै महाधिवेशन उन्मुख गराउने निर्णय गरेर अगाडि बढ्ने तयारिमा छाै । हाम्राे समहुवाट प्रतिनिधित्व गर्ने सवै केन्द्रीय समितिका साथिहरु सामुहिक रुवमा अब वर्तमान अध्यक्षका अवैधानिक गितिविधि र मनाेमानि प्रवृत्ति विरुद्ध खराे भएर उत्रिनछाै, ने.वि.संघकाे गरिमा वचाउन लाग्छाै । ने.वि.संघ केन्द्रीय सदस्य ई.भुवन भट्टले भने ।


प्रकाशित मिति: १४ फाल्गुन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?