Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

काठफोर्ड कलेजमा नेविसंघबाट सभापतिमा धिमाल उम्मेद्वार


२ चैत्र काठमाडौंः काठफोर्ड कलेजमा स्ववियु निर्वाचनमा नेविसंघबाट सभापतिमा धिमालको उम्मेद्वार बनेका छन् । चैत्र ५ गते स्ववियु निर्वाचनका लागि धिमालको नेतृत्वमा नेविसंघको प्यानल बनेको हो ।

धिमालको प्यानलमा ,सचिब प्रबेश बानिया,उपसभापतीमा सुजन श्रेष्ठ,कोषाध्यक्ष अल्बिन भारती, सहसचिब विशाल भण्डारी सदस्यहरु रिदम बस्नेत, अदित्य खड्का, बरुण राना र अंकित मण्डल रहेका छन् । काठफोर्डमा नेविसंघका बलियो पकड रहेको छ । धिमालको प्यानल ‘गुणस्तरीय प्राविधिक शिक्षा, दक्ष जनशक्तिको उत्पादन’ को मूलनारा सहित मैदानमा छ ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?