Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

युएईविरूद्ध भिम शार्कीले पनि बनाए अर्धशतक


२ चैत्र, काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालका लागि भिम शार्कीले पनि अर्धशतक प्रहार गरेका छन् । यसभन्दा अघि कुशल भुर्तेल ५० रन बनाउँदै आउट भएका थिए ।

३११ रनको लक्ष्य पछ्याएको नेपालले अहिलेसम्म २९ ओभरमा १७२ रन बनाएको छ । उक्त रनमा महत्वपूर्ण योगदान दिएका शार्कीले ६८ बलमा ८ चाैका सहित ६२ रन बनाएका छन् ।

नेपालले अहिलेसम्म ४ विकेट गुमाएको छ । क्रिजमा शार्की र आरिफ सेखले ब्याटिङ गरिरहेका छन् ।


प्रकाशित मिति: २ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?