Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

कपिलवस्तुको चाकाचौडा नाका सुचारु गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण


काठमाडौं। सांसद बलराम अधिकारीले कपिलवस्तुको चाकाचौडा नाका सुचारु गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै दशौँ हजार मानिसहरू आवतजावत गर्ने उक्त नाका खोल्न भन्सार प्रमुख, अर्थमन्त्री लगायतको ध्यानाकर्षण गर्दा पनि सुनुवाइ नभएको उनले गुनासो गरेका छन् ।

त्यस्तै, दशौँ हजार मानिसहरू आवतजावत गर्ने चाकाचौडा नाका खोल्न भन्सार प्रमुखलाई भन्दा कर्मचारी छैनन् माथि भन्नुस् भन्ने, अर्थमन्त्रीलाई भन्दा खोलिन्छ भन्ने तर दशौँ हजार मानिस र सयौँ गाडी आवतजावत गर्ने नाका बन्द छ ।’

उनले भने, ‘एकातिर सरकार राजश्व उठेन भन्छ, अर्कातिर राजश्व उठ्ने नाका खोल्दैन । त्यसैले यथाशीघ्र उक्त नाका खोल्न आग्रह गर्छु ।’


प्रकाशित मिति: ६ फाल्गुन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?