Trending
>>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर) >>   लघुवित्त संस्थाहरुमा सुशासनको कमीः उपाध्यक्ष श्रेष्ठ >>   ‘उत्पादनशील योजनामा मात्रै ऋण परिचालन गर्नू’ >>   तत्कालीन पर्यटन सचिव अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी विरुद्ध मुद्दा दायर >>   भक्तपुरको दुवाकोटमा पनि काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पताल >>   विशेष महाधिवेशनको नाममा भएको ५ महिने झगडा नै काँग्रेस पराजयको मुख्य कारकः नेता घिमिरे >>   राष्ट्रिय परिचय पत्र र नागरिकता प्रणालीबीच अन्तरआवद्धता शुरु, अब छुट्टाछुट्टै फारम भर्नु नपर्ने
Logo
८ चैत्र २०८२, आईतवार
८ चैत्र २०८२, आईतवार

महासमिति बैठक “स्वयंसेवक परिचालन उपसमिति” बिस्तार


काठमाडाैं। फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा गठित “स्वयंसेवक परिचालन उपसमिति” बिस्तार भएको छ ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार उषा राउत मिश्र, अध्यक्ष—नेपाल महिला संघ, केन्द्रीय तदर्थ कार्यसमिति , विद्धान गुरुङ, अध्यक्ष—नेपाल तरूण दल, केन्द्रीय तदर्थ कार्यसमिति, दुजाङ शेर्पा, अध्यक्ष— नेपाल विद्यार्थी संघ, केन्द्रीय तदर्थ कार्यसमिति, सु. मेजर श्री मेघराज टण्डन, अध्यक्ष—नेपाल भूतपूर्व सैनिक संघ, केन्द्रीय तदर्थ  कार्यसमिति र देवेन्द्रकुमार शेरचन, अध्यक्ष—नेपाल लोकतान्त्रिक खेलकूद संघ, केन्द्रीय तदर्थ कार्यसमिति थप भएका हुन ।


प्रकाशित मिति: २६ माघ २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?