Trending
>>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड >>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

हिउँदे अधिवेशनमा संसद्लाई बिजनेस दिन कांग्रेस सांसदको माग


काठमाडौं। नेपाली कांग्रेसकी सांसद कमला पन्तले संघीय संसदको हिउँदे अधिवेशनमा बिजनेसको कमी हुन नदिन सरकारसँग आग्रह गरेकी छिन्। मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्।

उनले चालु अधिवेशनमा धेरै भन्दा धेरै विधेयक ल्याउनुपर्ने बताइन्। उनले संसद बिजनेसबिहीन भएर बस्नुपर्ने विगतको स्थिति दोहोरिन नदिन आग्रह गरिन्। सरकारले धेरै भन्दा धेरै बिजनेस संसद्लाई दिनुपर्ने उनको भनाइ रहेको छ।

उनले भनिन्, ‘यो अधिवशेनमा विधेयक धेरै ल्याउनुपर्नेछ। त्यसैले म सरकारलाई के अनुरोध गर्दछु भने वास्तवमा संसद बिजनेस नपाएर बस्ने गरेको छ। यो अधिवेशनमा बिजनेस नपाएर संसद खालि बस्न नपरोस्। सरकारले बिजनेस दिओस्।’


प्रकाशित मिति: २४ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?