Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सिन्धुपाल्चोकमा २ जना मृत अवस्थामा फेला, अर्का एकको डुबेर मृत्यु


काठमाडौं।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-७ चनौटे नयाँ बजार बस्ने ६१ वर्षीय सरन कुमार दंगाल सोही ठाउँस्थित सडकको नालीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै, राजधानीको चन्द्रागिरी नगरपालिका-१० बुद्वमन्दिर परिसरभित्र निर्माणाधिन भवनको रिजर्व पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने घादिङ गजुरी गाउँपालिका घर भएका सरिता तामाङको छोरा १० वर्षीय सबिन तामाङ रहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार तनहुँको देवघाट गाउँपालिका-५ बगन्दीस्थित त्रिशुली नदीको किनारमा पनि गोरखा नगरपालिका-३ नारेश्वर बस्ने २९ वर्षीया अञ्जली तिवारी अर्याल मृत अवस्थामा फेला परेकी छिन् ।

 


प्रकाशित मिति: २२ माघ २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?