Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन गर्ने तयारी


काठमाडौं। नेपालमा आठौँ युवा वैज्ञानिक शिखर सम्मेलन हुने भएको छ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब एसएस कलेजले शिक्षा मन्त्रालयसँगको सहकार्यमा माघ २२ र २३ गते युवा वैज्ञानिक सम्मेलन गर्न लागेको हो ।

उक्त सम्मेलनमा नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी (नास्ट), नेशनल इनोभेसन सेन्टर (एनआईसी), युनेस्को नेपाल, रिसर्च एण्ड डेभलपमेन्ट सोसाइटी (आरडीएस) र साइन्स टिचर्स नेपाललगायतको सहकार्यमा सम्मेलन हुने भएको हो ।

उक्त शिखर सम्मेलनमा कक्षा ८ देखि १२ का विद्यार्थीहरूले शोधकर्ताको रूपमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: ३ माघ २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?