Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

अब नेपालमा विधुतिय सरकारः ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ बनाँउदै सुशासन आयोग !


काठमाडाैं । विधुतिय सुशासन आयोगले ‘ई-गभर्नेन्स ब्लुप्रिन्ट’ बनाउने भएको छ । आयोगले युएसएआईडी नेपाल र डेभटेक सिस्टमसँगको सहकार्यमा ई-गभर्नेन्स ब्लुप्रिन्ट बनाउने कामलाई अगाडि बढाएको हो । आयोगका सीईओ दिपेश विष्टका अनुसार यसका लागि आयोगले  सराेकारवालाहरूसँग र छलफल थालेकाे छ ।

गत जुलाइदेखि विद्युतीय सुशासन सम्बन्धि खाँका अर्थात ब्लुप्रिन्ट बनाउने प्रक्रिया सुरू भएको थियो । त्यसका लागि डेभटेकले युएसएआईडीको सहकार्यमा विद्युतीय सुशासन सम्बन्धि विभिन्न चरणमा खोज र अनुसन्धान थालेकाे आयोगका सीईओ विष्टले जानकारी दिए ।


प्रकाशित मिति: २९ पुष २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?