Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

मृगको मासुसहित एक जना पक्राउ


बर्दिया। बर्दियामा मृगको मासु सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ गुलरिया नगरपालिका-१ छेदापुरका ३२ वर्षीय दिपचन्द्र कोरी रहेका छन् । कोरीको साथबाट मृगको बच्चाको तिन किलो दुई सय ग्राम टाउको खुट्टा र मासु फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताएका छन् ।

त्यस्तै, जंगली जनावरको शिकार गरी ल्याउँदै गरेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोली उनलाई पक्राउ गरेको बताइएको छ ।

उनलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गुलरियामा बुझाउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक अर्यालले बताएका छन् ।


प्रकाशित मिति: २६ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?