Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बादर नियन्त्रणबारे अध्ययन गर्न सांसदको टोली हिमान्चल जाने


काठमाडौं । बादर नियन्त्रणसम्बन्धि अध्ययन गर्न सान्सदको टोली हिमान्चल जाने भएको छ । भारतले १० जना भेटनरी चिकित्सक र ५ जना स्काउटलाई भारतले तालिम दिने भएको हो ।

कृषि मन्त्रीको बेदुराम भुसालले चैतभित्र किसानको भुक्तानी गरिसक्न निर्देशन दिएको बताएका छन् । कृषि समिती सभापति आरजू राणा देउवाले मन्त्रीलाई किसानको रकम भुक्तानीका विषयमा प्रश्न गरेपछि मन्त्रीको जवाफ आएको हो । मन्त्रीले दुग्ध विकास संस्थान र अन्य निजी दुग्ध कम्पनीलाई निर्देशन दिएको बताए ।


प्रकाशित मिति: २५ पुष २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?