Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

राज्य आतंक विरुद्ध नेविसंघकाे “सिहदरवार टु वालुवाटार” मार्चपास (फाेटाे फिचर)


काठमाडाैं । राज्य आतंक विरुद्ध नेविसंघले ” सिहदरवार टु वालुवाटार ” मार्चपास गरेकाे छ । नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टका अनुसार राज्य आतंक र भ्रष्टाचार विरुद्ध सांकेतिक रुपमा सिंहदरबारवाट वालुवाटर निशेधित क्षेत्रसम्म मार्च पास गरेका हाे।

नेविसंघका नेता, कार्यकर्ताले सडकमा प्ले कार्ड वाेकेर प्रचण्ड सरकार राजिनामा दे, राज्य अातंक बन्द गर, सुन काण्डका नाइकेहरुलाई कार्वाही गर, युवा मार्न पाइदैन्, युवालाई राेजगारि दे लगायतका नारा मार्चपास गरेका छन् ।

वर्तमान सरकारका गतिविधि सुनकाण, एनसेल काण्ड लगायत भ्रष्टाचारका पणरकरणमा जाेडिएका नाइकेहरुलाई कार्वाहि नगरि आफु निकट मान्छेकाे नाम आउदा माैन वस्ने, दिन दाहाडै युवाले अधिकारका लागि आवाज उठाउदा गाेलि ठाेक्ने, स्वदेशमाा राेजगारि सिर्जना गर्न नलागन्ने जस्ता कार्यमा लागि राज्य आतंक सिर्जना गरिरहेकाेले प्रधानमन्त्री प्रचण्डकाे राजिनामाकाे माग गर्दै हामिले मार्चपास गरेका हाै, नेता भुवन भट्टले भने ।


प्रकाशित मिति: २० पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?