Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

चन्द्रपुर क्याम्पसमा नेविसंघबाट सभापतिमा संगम श्रेष्ठ उमेदवार


२७ फागुन, रौतहट । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि चन्द्रपुर जन ज्योति बहुमुखी क्याम्पस नेविसंघ ईकाई समितिको निर्णय अनुसार सभापतिमा संगम श्रेष्ठ , सचीवमा नौसाद आलम र कोषाध्यक्षमा संगिता चौधरी लगायतका १९ सदस्य लाई उमेदवार बनाएका छन ।

मधेस प्रदेश रौतहटको त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनका लागि आजै उम्मेदवारी दर्ताको मिति तोकिएको हुँदा नेविसंघभित्रको उम्मेदवारको उमेदवार दर्ता भएको कांग्रेस मधेस प्रचारप्रसार प्रमुख नितेश कुमार गुप्ताले बताउनु भएको छ ।

यहाँ कुनै दलको भातृ संस्था गठबन्धन नभएको नेपाल शिक्षक संघ रौतहटको अध्यक्ष राम कृपया यादब समेत बताउनु भयो । मधेस प्रदेशको केही जिल्लाको क्याम्पस गठबन्धन हुने सम्भावना रहेकोे यादबले बताउनु भयो ।


प्रकाशित मिति: २७ फाल्गुन २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?