Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कांग्रेस मधेस प्रदेश सम्मेलनमा नेता प्रचार प्रमुख गुप्ता सम्मानित


जनकपुर । नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलनले प्रचार विभाग प्रमुख नितेशकुमार गुप्तालाई सम्मानित गरेकाे छ । पुस ५ र ६ गते भएकाे प्रदेश सम्मेलनकाे उत्कृष्ट प्रचार-प्रसार गरेकाेमा प्रदेश सभापति कृष्णप्रसाद यादवले सम्मान गरेका हुन् ।

सम्मेलनकाे बन्दसत्रमा गुप्ताकाे कामकाे सबै नेताहरूले प्रशंसा गरेका थिए । शारीरिक अपांगताका भएपनि पार्टीकाे लागि गुप्ता अवरात्र खट्ने गरेकाे नेताहरूकाे भनाइ थियाे । कांग्रेस मधेस प्रदेशले प्रदेश सम्मेलनकाे प्रचारप्रसार स्थानीय भाषामा मैथली, भाेजपुरी, नेपाली र बाजिका गरि चार भाषामा र समाजिक संजाल विभिन्न संचारमाध्यम बाट प्रचार-प्रसार गरेकाे थियाे ।


प्रकाशित मिति: ७ पुष २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?