Trending
>>   मध्यपूर्वमा रहेका नेपालीहरुलाई सरकारले तत्काल उद्धार गर्नुपर्छः श्रमविज्ञ नेपाल >>   अर्थतन्त्र प्रतिष्पर्धी बनाउन दुई तहको मूल्य अभिवृद्धि कर र भन्सार दरमा कटौती आवश्यकः चेम्बर अध्यक्ष… >>   उपभोक्ता अदालतमा सरकारले मुद्दा नै दर्ता गरेन >>   “चुनावी खर्च खुल्दै: बालेन १४ लाख, रवि ९ लाख, महावीर पुन २८ लाख” >>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन
Logo
३० फाल्गुन २०८२, शनिबार
३० फाल्गुन २०८२, शनिबार

नेविसंघले जलायाे पर्यटन मन्त्रीकाे पुत्ला (फाेटाे फिचर)


काठमाडाैं । नेविसंघका नेताहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि सुदन किराँतीकाे राजिनामा माग गर्दै पुत्ला दहन गरेका छन् । नेविसंघ सानाेठिमि क्याम्पसकाे अायाेजनामा एक दर्जन नेविसंघका केन्द्रीय सदस्यकाे उपस्थितिमा सानाेठिमि क्याम्पसका विधार्थी नेताहरुले मन्त्रि किरातिले धार्मिक सद्भाव भड्काउन खाजेकाे र समाजमा अराजकता फैलाउन खाेजेकाे भन्दै पुत्ला दहन गरेका छन् ।

सानाेठिमि क्याम्पका अगाडि स्टन्वाज ,धार्मिक सद्भाव भड्काउने गैरजिम्मेवार मन्त्रीकाे गलत कदमकाे विराेधमा पुत्ला दहन गरेका हाै , सानाेठिमि क्याम्पसका एकाई अध्यक्ष एवं ने.वि.संघ केन्द्रीय सदस्य एन्जाेर कार्किले भने ।

तत्काल प्रधानमन्त्रीले मन्त्री किरातिलाई वर्खास्त गर्नुपर्छ, । कसैलाई पनि धार्मिक स्वतन्त्रताम खलल पुर्याने गतिविधि गर्न छुट छैन्, केन्द्रीय सदस्य भुवन भट्टले वताए ।
नालायक पर्यटन मन्त्री सुधन किराति राजिनामा दे , धार्मिक स्वतन्त्रता माथि प्रहार गर्न पाइदैन्, पर्यटन मन्त्रालयमा भईरहेकाे भ्रष्टाचारकाे छानवीन गर, गैरजिम्मेवार मन्त्रि किरातिलाई वरखास्त गर भन्दै ने.वि.संघका प्रदर्शन सहित पुत्ला दहनमा ना उत्रिएका थिए ।

प्रदर्शन सहित पुत्ला दहनमा ने.वि.संघ केन्द्रीय सदस्यहरु प्रेमिका रानामगगर, धर्मराज शाहि, ई.भुवन भट्ट, जगतजंग विष्ट, राज कुमार भट्टराई, हिक्मत खड्का, पदम सुवेदि, एन्जाेर कार्कि,शाेभा वास्ताकाेटि,सानाेठिमि क्याम्पसका स्ववियु सचिव भुदिप दाहाल, सिटिभिटि अध्यक्ष खुम्वराज देउवा, पाटन क्याम्प स्ववियु सभापति भागरथि भट्ट, नेताहरु शैलेन्द्र साउद, रमेश न्यानाैपाने लगायत नेताहरुले प्रदर्शन गर्दै पुत्ला दहन गरेका थिए ।


प्रकाशित मिति: ६ पुष २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?