Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

गगनकाे प्रश्न- ‘वैदेशिक रोजगारमा जाने धेरै हुँदा पनि मधेशमा गरिबी किन घटेन?’


जनकपुर । कांग्रेस महामन्त्री गगन थापाले मधेस प्रदेश किन शिक्षा र स्वास्थमा पछाडि परेको र वैदेशिक रोजगारमा जाने बढेपनि नघटेको बताएका छन् । बुधबार नेपाली कांग्रेस मधेश प्रदेश प्रथम सम्मेलनलाई सम्बोधन गर्दै जनकपुरधाममा यस्ताे बताएका हुन् ।

‘यहीँबाट धेरै छन,तर गरिबी किन नघटेको? ५७% किसानलाइ किन बर्षभरी खान पुग्दैन? यो बिसयमा प्रदेश सम्मेलनमा समिक्षा गरु,अनि काम गरु, जनता कुसासनका कारण रिसाएका छन तर तेस्को भारी बेबस्थालाइ बोकाउन खोजिन्छ,यस्को उपचार एउटै छ त्यो हो सुसासन,यो भयो भने ब्यबस्था आफै जोगिन्छ.’उनले भने ।


प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?