Trending
>>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे >>   नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी >>   प्रहरी निरीक्षकहरूलाई प्रधानमन्त्रीको निर्देशनः ‘दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्’ >>   नागरिकको विश्वास नै प्रहरीको वास्तविक शक्ति होः आईजीपी कार्की >>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

एनएसएलमा आज चितवन र धनगढी भिड्दै


काठमाडाैं। नेपाल सुपर लिग (एनएसएल) मा आज एफसी चितवन र धनगढी एफसीबीच खेल हुँदै छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुने खेलमा अपराजित टोली धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर रहेको छ ।

त्यस्तै, धनगढीले हालसम्म चार खेल खेल्दा २ जित र २ बराबरी गरेको छ । धनगढी ८ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा छ भने आज चितवनसँग जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

सो जारी एनएसएलमा ललितपुर सिटी एफसी ५ खेलबाट ९ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ । पाँच खेलबाट पाँच अंक बटुलेको चितवन बटम हाफमा छ भने पाँच खेलमा चितवनले २ खेल बराबरी,दुई खेलमा पराजय तथा एक खेल मात्र जितेको थियो ।

 


प्रकाशित मिति: २८ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?