Trending
>>   मदन पुरस्कार र जगदम्बा–श्री पुरस्कार प्रदान >>   पुस्तान्तरण स्वाभाविक प्रक्रिया हो, यसमा धेरै लफडा गरिराख्न पर्दैनः अध्यक्ष ओली >>   मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ >>   दशैँघरमा जमरा राखियो >>   गलौँदीमा भासिएको सडक आजबाट खुलाउने तयारी >>   भोटेकोशी बाढीले बगाएको बेत्रावती पुल पुनर्निर्माणः यातायात सुचारु >>   बुढीगण्डकीमा आएको बाढीले गोरखा र धादिङमा ठूलो क्षति >>   बुढीगण्डकी बाढी तीन चरणमाः बेनीघाटसम्म उच्च जोखिम–८.५ मिटर सतहमाथि पुग्यो >>   बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग >>   बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद
Logo
२६ आश्विन २०८३, सोमबार
२६ आश्विन २०८३, सोमबार

सूचना प्रविधि क्षेत्रले नेपाली अर्थतन्त्रमा सम्भावनाको आधार तयार गर्दैछ : स्वर्णीम वाग्ले


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष स्वर्णीम वाग्लेले सूचना प्रविधि तथा डिजिटल मार्केटले नेपाली अर्थतन्त्रमा नयाँ आधार तयार गरेको बताएका छन् ।

उनले काठमाडौं बाहिरसमेत सूचना प्रविधि तथा डिजिटल मार्केटले राम्रो सम्भावना देखाएको बताएका छन् ।

काठमाडौंमा आयोजित पूर्वाधारको प्रविधिको पूर्वाधार विकासका लागि नेपाल भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उपाध्यक्ष वाग्लेले, नेपालीहरू निराश भएर देश छोडिरहेका बेला डिजिटल मार्केटले नेपाली अर्थतन्त्र विकासका लागि सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् ।


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?