Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

ईः विरुद्ध नै ललितपुरका स्थानीयको प्रदर्शन (फोटोफिचर):-


ललितपुर। ललितपुरका स्थानीयले सामाजिक अभियन्ता ईः का विरुद्ध नै प्रदर्शन गरेका छन् । फुटपाथमा व्यापार गर्न नदिने ललितपुर महानगरपालिकाको ध्यानाकर्षण गराउन १०८ मिनेट उभिने निर्णय गरेको ईः का विरुद्ध स्थानीय नै विरोधमा उत्रिएका हुन् ।

यसैबिच सामाजिक अभियन्ता ‘ईः’ र ललितपुरका स्थानीयबिच विवाद भएको छ । ललितपुर महानगरपालिकाको फुटपाथ पसल हटाउने निर्णयविरुद्ध धर्ना दिन गएका अभियन्ता ‘ईः’ र स्थानीयबिच विवाद भएको हो ।

सो स्थानीयले फुटपाथमा हिँड्न पाउनु पैदल यात्रीको पहिलो अधिकार भएको ब्यानरसहित प्रदर्शन गरेका छन् भने उनीहरूले फुटपाथमा हिँड्न पाउने अधिकार हनन नगर्न समेत माग गरेका छन् ।

 


प्रकाशित मिति: २६ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?