Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प


काठमाडाैं। धादिङ केन्द्रबिन्दु बनाएर आज बिहान ८ः२३ बजे ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको केन्द्रबिन्दु धादिङको मैदी आसपास भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

त्यस्तै, भूम्पको क्षतिबारे हालसम्म कुनै जानकारी आएको छैन । उक्त भूकम्पको धक्का धादिङ, नुवाकोटलगायतका पहाडी क्षेत्रमा महसुस गरिएको बताइएको छ ।

 


प्रकाशित मिति: २४ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?