Trending
>>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

सैन्य अभ्यासमा जहाज दुर्घटना हुँदा साउदीका राजकुमारको मृत्यु


काठमाडाैं। अरबी शक्ति राष्ट्र साउदी अरेबियाका राजकुमारको सैन्य अभ्यासको क्रममा जहाज दुर्घटना हुँदा मृत्यु भएको छ । राजकुमार तलाल बिन अब्दुल अजिजको ६२ वर्षको उमेरमा मृत्यु भएको हो । त्यस्तै, सन् २००२ देखि २०१२ सम्म साउदीका गुप्तचर प्रमुख भएका उनी साउदीका प्रथम राजा अब्दुल अजिजका नाति हुन् ।

साउदी अरबको सेनाको सैन्य अभ्यासको क्रममा उनको मृत्यु भएको विश्व मिडियाहरूले जानकारी दिएका छन् भने मृत्युको पुष्टि साउदी दरबारले पनि गरेको छ ।

 


प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?