Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

दुर्गा प्रसाईंले सुरू गरेको ‘कालोमोसो अभियान’का संयोजक पक्राउ


२४ फागुन, चितवन। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको ‘कालोमोसो अभियान’का संयोजक पक्राउ परेका छन् । उक्त अभियानका संयोजक शम्भु थापालाई प्रहरीले भरतपुरबाट नियन्त्रणमा लिएको हो ।

उनी मंगलबा मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

व्यवसायी प्रसाइंले बैंक तथा वित्तिय संस्थाहरूको विरूद्धमा धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो अभियान बनाएका थिए।

थापालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको जानकारी दिएको छ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?