Trending
>>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने >>   प्रेस काउन्सिल अध्यादेश मिडिया क्षेत्रलाई नियन्त्रण गर्ने उद्देश्यबाट प्रेरितः महासंघ
Logo
२१ कार्तिक २०८३, शनिबार
२१ कार्तिक २०८३, शनिबार

दुर्गा प्रसाईंले सुरू गरेको ‘कालोमोसो अभियान’का संयोजक पक्राउ


२४ फागुन, चितवन। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सुरू गरेको ‘कालोमोसो अभियान’का संयोजक पक्राउ परेका छन् । उक्त अभियानका संयोजक शम्भु थापालाई प्रहरीले भरतपुरबाट नियन्त्रणमा लिएको हो ।

उनी मंगलबा मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

व्यवसायी प्रसाइंले बैंक तथा वित्तिय संस्थाहरूको विरूद्धमा धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो अभियान बनाएका थिए।

थापालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरिरहेको जानकारी दिएको छ।


प्रकाशित मिति: २४ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?