Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२२ आश्विन २०८३, बिहीबार
२२ आश्विन २०८३, बिहीबार

नवराज विक हत्याकाण्डः २४ जनालाई जन्मकैद, आठलाइ सफाइ ! (विवरण सहित)


रुकुम पश्चिम । ६ जनाको हत्या हुने गरी साढे तीन वर्षअघि भएको घटनाका दोषीलाई जन्मकैदको सजाय भएको छ । आठजनाले सफाइ पाएका छन् । तीन दिनको निरन्तर सुनुवाइपछि जिल्ला अदालत रुकुम पश्चिमले आज फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले पुर्पक्षका लागि हाल कारागारमा रहेका २३ जना र अभिभावकको जिम्मा लगाइएका एक नाबालकसहित २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो ।कर्तव्य ज्यानमा जन्मकैद सुनाइएका उनीहरूलाई जातीय छुवाछुत तर्फ दुई वर्ष कैद र ५० हजार जरिवानासमेत सुनाइएको छ ।


प्रकाशित मिति: १९ मंसिर २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?