Trending
>>   हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ >>   जुवातास खेलिरहेको अवस्थामा ३९ जुवाडे पक्राउ >>   नेपालगञ्जमा डेंगु सङ्क्रमणको उच्च जोखिम >>   प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना >>   तिहारले मुलुकको अर्थव्यवस्थालाई चलायमान बनाउँछ : उपराष्ट्रपति >>   नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल >>   नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल >>   उत्तर कोरियाले प्रहार गर्‍यो ब्यालेस्टिक मिसाइल >>   मौसम : यी प्रदेशमा आज मेघ गर्जन सहित वर्षाको सम्भावना,हिमाली भेगमा हिमपात हुने >>   आज मिति २०८१ साल कार्तिक १५ गते बिहिबार, हेर्नुहोस आजको राशिफल
Logo
१५ कार्तिक २०८१, बिहीबार
१५ कार्तिक २०८१, बिहीबार

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह


१७ ,मङ्सिर ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै तहका सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

अपाङ्गता भएका व्यक्ति अझै समस्या रहिरहनु उपयुक्त नभएकाले सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको आयोग पुनः ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आयोगले गरेका सिफारिस सरकारलगायत सबै सरोकारवाला निकायबाट पूर्णरुपमा कार्यान्वयन हुनेमा आयोगले विश्वास लिएको छ ।”


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?