Trending
>>   बालेनलक्षित ओलीको टिप्पणी :‘देशमा चर्चित भनिएकाहरु नै नसामा भेटिन्छन्’ >>   नेपालको न्यायपालिका विकास विरोधी छैनः न्यायाधीश ढुंगाना >>   कुहिरो र हुस्सुले जनकपुरको जनजीवन प्रभावितः स्थानीय सरकारले चासो नदिएको गुनासो >>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा
Logo
१० पुष २०८२, बिहीबार
१० पुष २०८२, बिहीबार

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह


१७ ,मङ्सिर ,काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले तीनवटै तहका सरकारलाई अपाङ्गमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ ।

अपाङ्गता भएका व्यक्ति अझै समस्या रहिरहनु उपयुक्त नभएकाले सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरकारलगायत सम्बन्धित सबैको आयोग पुनः ध्यानाकर्षण गराएको छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले आज अपाङ्गता भएका व्यक्तिको अन्तरराष्ट्रिय दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आयोगले गरेका सिफारिस सरकारलगायत सबै सरोकारवाला निकायबाट पूर्णरुपमा कार्यान्वयन हुनेमा आयोगले विश्वास लिएको छ ।”


प्रकाशित मिति: १७ मंसिर २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?