Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नक्कली भुटानी शरणार्थी प्रकरण : पाटनमा आज निवेदक पक्षको जवाफी बहस


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनमा आज निवेदक पक्षको जवाफी बहस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतथको थुनछेक आदेशविरुद्ध उच्च पुगेका सबैको निवेदनमा एकैपटक सुनुवाइ भइरहेको हो । बुधबार सरकारी वकिलले बहस सकेपछि आज निवेदकका कानुन व्यवसायीले जवाफी बहस गर्न लागेका हुन् भने उनीहरूको जवाफी बहस सकिएमा आजै आदेश आउने सम्भावना रहेको छ ।

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले भोलिसम्म आदेश आउनसक्ने जानकारी दिएका छन् भने काठमाडौं जिल्ला अदालतले यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

 


प्रकाशित मिति: १४ मंसिर २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?