Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

राप्रपाको केन्द्रीय समितिको बैठक बस्दै, राष्ट्रपतिमा कसलाई मत दिने टुंगो लगाउने


२३ फागुन, काठमाडाैँ। राप्रपाको केन्द्रीय समितिको बैठक बस्ने तयारी गरेको छ । राष्ट्रपति निर्वाचनको मिति नजिकिएसँगै यसबारे निर्णय लिन राप्रपाको बैठक बस्न  लागेको हो ।

आगामी २५ गते अर्थात् बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । देशको तेश्रो राष्ट्रपतिको पदमा आठ दलको समर्थनसहित कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङले उम्मेदवारी दर्ता गरेका छन् ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारी अनुसार मंगलबार दिउँसो बस्ने पार्टीको बैठकले कसलाई मत दिने भन्ने विषयमा आवश्यक निर्णय लिनेछ ।


प्रकाशित मिति: २३ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?