Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

दुर्गा प्रसाईको आन्दोलन अब सिफल चौरमा !


काठमाडौं । दुर्गा प्रसाईको आन्दोलन अब गौशाला स्थित जय बागेश्वरी पछाडीको चौरमा हुने भएको छ । राष्ट्र,राष्ट्रियता, धर्म,संस्कृति र नागरिक बचाउँ महाअभियानका सह प्रवक्ता राजाननद माण्डव्यका अनुसार प्रशासनसँगको सहमतिमा सो स्थानमा आमसभा गर्ने तय भएको हाे।

उनका अनसार आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उदेश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमती गरिएको छ।’काठमाडौं तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तराष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने हुदाँ अन्य स्थानमा कार्यक्रम गर्न दिने तर कुनैपनी हालतमा तिनकुनेमा कार्यक्रम गर्न नमिल्ने काठमाडौ जिल्ला प्रशासनमा प्रहरी, सशस्त्र र सेनाका उच्च अधिकारी , अनुसन्धान सहित छलफल गरि सबैलाई सहज हुने गरेर काठमाडौ गौशाला स्थित जय बागेश्वरी पछाडीको चौरमा आमसभा गर्न सहमत भैयो।’


प्रकाशित मिति: ९ मंसिर २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?