Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
३ चैत्र २०८२, मंगलवार
३ चैत्र २०८२, मंगलवार

दुर्गा प्रसाईलाई नजरबन्दमा राख्ने तयारी


काठमाडौं । सरकारले दुर्गा प्रसाईलाई नजरबन्दमा राख्ने तयारी गरेको छ ।

विहिवारको प्रदर्शनपछि अनिश्चितकालिन प्रदर्शनको घोषणा गर्दै प्रसाईले आजको प्रदर्शनका लागि तीनकुनेमा उपस्थित हुन अनुरोध गरेपछि सरकारले उनलाई भक्तपुरस्थित आफ्नै घरभित्र नजरबन्दमा राख्ने तयारी गरेको छ । अहिले उनको निवास वरपर प्रहरीले पहरा दिइरहेको छ ।


प्रकाशित मिति: ८ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?