Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
१ चैत्र २०८२, आईतवार
१ चैत्र २०८२, आईतवार

आठ दलीय गठबन्धनको बैठक सुरू, बाबुराम भट्टराई पनि सहभागी


२१ फागुन, काठमाडाैँ। आठ दलीय गठबन्धनको बैठक सुरू भएको छ । केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको बैठक अहिले जारी रहेको जानकारी दिइएको छ ।

बैठक राष्ट्रपति निर्वाचन र मन्त्रीमण्ड बिस्तारबारे केन्द्रीत हुने बताइएको छ ।

बैठकमा आठ दलका शीर्ष नेतासँगै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी भएको बताइएको छ ।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?