Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

कोशीको मन्त्रिपरिषद बैठक धनकुटामा राख्न मुख्यमन्त्री सकारात्मक


धनकुटा । कोशी प्रदेशका मुख्य मन्त्री केदारकार्कीले धनकुटामा कम्तिमा प्रत्येक महिनाका एक पटक मन्त्रिपरिषदको बैठक राख्ने धनकुटा कांग्रेसको मागलाई पुरा हुने भएको छ।

प्रत्येक महिनाको एक पटक धनकुटाका प्रदेश क्याविनेटको बैठक वस्नेत वताउदै आज मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई सहितको टोलीले र नेपाली कांग्रेसले जितेको धनकुटाका चार पालिकाकाको प्रमुखहरुले प्रस्तुत गरेको मागहरु ग्रहण गर्दै प्रतिवद्धता व्यक्त गर्दै धनकुटाको विकास र समृद्धीका लागी आफु सधै सकारात्मक रहेको वताएका हुन्।


प्रकाशित मिति: १ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?