Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

उर्लाबारी आगजनी घटना: घाइते प्रहरीसहित १४ लाई सेनाको हेलिकप्टरमा काठमाडौं ल्याईयो


मोरङ। आगलागी नियन्त्रण गर्ने क्रममा घाइते भएका प्रहरी कर्मचारीहरू सहित १४ जना घाइतेहरूलाई उपचारको लागि काठमाडौं ल्याईएको छ । उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौ ल्याईएको हो ।

मोरङ उर्लाबारी ७ बरगाछि स्थित दीपक कार्कीको घरमा भएको आगलागीमा आगो निभाउने क्रममा घाइते भएका सई चुडामणि प्रधान, जवानहरु दिल कुमार आचार्य र ऋदिकिरण राई सहित १४ जना घाइते भएका थिए । उनीहरुलाई थप उपचारको लागि नेपाली सेनाको जहाजद्वारा काठमाण्डौ ल्याई किर्तिपुर अस्पताल लगिएको छ ।


प्रकाशित मिति: ३० कार्तिक २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?