Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

आइतबार बिहानै भूकम्पको धक्का


२१ फागुन, काभ्रे। आइतबार बिहानै भूकम्प गएको छ। काभ्रेको पनौती आसपासलाई केन्द्रबिन्दु बनाएर आइतबार बिहान भूकम्प गएको हो।

आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर गएको भूकम्प ४.३ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

काभ्रे सहित छिमेकी जिल्लाहरूमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो।


प्रकाशित मिति: २१ फाल्गुन २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?