Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

भुकम्प प्रभावितलाई नेविसंघको ७ लाख सहयोग,प्रभावित क्षेत्रमा परिचालित हुन निर्देशन


काठमाडौंः नेविसंघले भुकम्प प्रभावितलाई तत्काल ७ लाख सहयोग गर्ने भएको छ । अध्यक्ष दुजाङ शेर्पाका अनुसार ७०३ केन्द्रीय सदस्यहरुबाट एकहजारका दरले रकम उठाएर तत्कालिन सहयोग गर्न लागिएको हो ।

यससँगै २१ र २२ का लागि तय भएको पदस्थापना कार्यक्रम स्थगीत गरेको छ । भुकम्प प्रभावित क्षेत्रको राहत र उद्धारमा केन्द्रीत हुन पदस्थापना स्थगीत गरिएकाृे शेर्पाले जानकारी दिए । साथै नेविसंघ केन्द्रले प्रभावित क्षेत्रमा जुट्न मातहतका ईकाईलाई निर्देशन समेत गरेको छ । उनले अन्य आवश्यक सहयोग र प्रभावित क्षेत्रमा परिचालित हुने बिषयमा तयारी भइरहेको बताए ।


प्रकाशित मिति: १८ कार्तिक २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?