Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

स्ववियु निर्वाचनकाे तयारिका लागि ने.वि.संघले खटायाे केन्द्रीय प्रतिनिधि


काठमाडौ :अासन्न चैत्र ५ गते हुने स्ववियु निर्वाचनकाे तयारीका लागि र ने.वि.संघलाई विजय गराउन प्रचारप्रसारलाई समेत व्यापक रुपमा अगाडि बढाउन उपत्यकामा रहेका त्रिविका ३५ अांगिक क्याम्पसहरुमा ने.वि.संघले केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
काठमाडौंमा वसेकाे ने.वि.संघका नेताहरुकाे वैठकवाट निर्णय गरि उपत्यकाका अांगिक क्याम्पसहरुमा प्रतिनिधि खटाईकाे ने.वि.संघ नेता ई.भुवन भट्टले वताए ।
शेखर समुहका विधार्थी नेताहरुले वैठकबाट निर्णय गरि स्ववियु निर्वाचन हुने उपत्यकाका ३५वटा त्रिविका अांगिक क्याम्पसहरुमा केन्द्रीय प्रतिनिधि खटाएकाे छ ।

त्रिविकाे स्ववियु निर्वाचन कार्यतालिका अनुरुप स्ववियु निर्वाचनका लागि फाल्गुन १९गते संगठन दर्ताकाे समय नजिक अाइसकेका कारण हाम्राे तयारिलाई व्यापक रुपमा अगाडि बढाउदै ने.वि.संघलाई विजय गराउन तयारि गर्नका लागि क्याम्पसहरुमा ने.वि.संघका तर्फवाट प्रतिनिधि खटाईएका हाै,नेता भट्टले भने । संगठन दर्ताकाे दिन ने.वि.संघकाे उपस्थिति व्यापक गराउने र क्याम्पसहरुमा ने.वि.संघलाई विजय गराउन प्रचारप्रसार सँगै तयारि व्यावक रुपमा अगाडि बढाउन हामिले प्रतिनिधि खटाएका हाै, ने.वि.संघ स्ववियु निर्वाचनकाे तयारिका जुटिसकेकाे ने.वि.संघ नेता भुवन भट्टले वताए ।


प्रकाशित मिति: १७ फाल्गुन २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?