Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

२९ जिल्ला न्यायाधीशका लागि २११ जनाले परीक्षा दिँदा एक जना मात्रै पास


३१ भदाै, काठमाडाैँ । २९ जिल्ला न्यायाधीशका लागि लिइएको परीक्षामा एक जना मात्रै पास भएका छन् ।

न्याय सेवा आयोगले लिएको परीक्षामा जम्मा एक जना मात्रै पास भएको नतिजा सार्वजनिक भएको हो । आयोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो ।

उक्त परीक्षामा जम्मा २११ जना सहभागी भएका थिए । आयोगले आन्तरिक खुला १५ सहित खुलातर्फ ७, महिला २, आदिवासी जनजाति २, मधेशी २ र दलित १ जनाको कोटामा परीक्षा लिएको थियो ।

आयोगले पास भएका परीक्षार्थीको अन्तर्वार्ता सोमबारका लागि तोकिएको छ ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?