Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

‘महानगरको गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु’


१७ भदाै, काठमाडाैँ ।   शनिबार  सामाजिक संजाल मार्फत स्ट्याटस लेख्दै बालेनले महानगरको गाडी सरकारबाट रोकिए आगो लगाइदिने भन्दै आक्रोश व्यक्त गरेका छन् ।’

संघीय सरकारलाई ‘चोर’ को संज्ञा दिँदै उनले ‘आजको लागी केही भएन , भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

मेयर बालेन सरकारसँग आक्रोशित देखिएका छन्। उनको स्ट्याटसले महानगरपालिकाको गाडी कुनै सरकारी नेतृत्वद्वारा रोक लगाउन खोजेको संकेत दिएको छ । तर उनले विस्तृतमा केही खुलाएका छैनन्।


प्रकाशित मिति: १७ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?