Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

सार्वजनिक शौचालयको उपयुक्त स्थान छनौट गर्न महानगरको आग्रह


१२ भदाै, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सबै वडा कार्यालयमा सार्वजनिक शौचालयको उपयुक्त डिजाइनसहितको स्थान छनौट गर्न अनुरोध गरेको छ ।

महानगरको सार्वजनिक निजी साझेदारी एकाइ प्रमुख डा. शिवराज अधिकारीले महानगरको ११ औँ नगर कार्यपालिकाको २०७९ पुस १८ मा भएको निर्णय अनुसार आफ्नो वडाभित्र सुविधा सम्पन्न, आधुनिक शौचालय बनाउने अधिकार प्रयोजन भएको बताए ।

उनले यस सम्बन्धमा सहरी योजना आयोगको प्राविधिक सहयोगमा महानगरपालिका क्षेत्रमा विभिन्न चार प्रकारको ड्रइङ्ग, डिजाइन तयार गरिएको बताए ।

महानगरले सार्वजनिक शौचालय सञ्चालनका लागि सो अनुसार खरिद प्रक्रिया अगाडि बढाउन सबै वडा कार्यालयमा अनुरोध गरेको छ ।


प्रकाशित मिति: १२ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?