६ भाद्र २०८०, बुधबार
बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक केही समय ढिला सुरु भएको छ । साउन १० गतेदेखि अवरुद्ध संसद बैठक सर्वदलीय बैठकमा सहमति भएपछि बुधबार बसेको हो ।
प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार
Accurate Khabar