Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

काठमाडाैँबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो


६ भदाै, धादिङ । त्रिशुली नदीमा बस खसेको छ ।

बुधबार काठमाडाैँबाट पोखरा जाँदै गरे यात्रुवाहक बस धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका- २ चालिसेमा त्रिशूलीमा खसेको हाे।

अहिले उद्धार टोली घटनास्थलमा पुगेर उद्धारको काम सुरू गरिसकेको छ । घटनाको विस्तृत विवरण केही समयमा

काठमाडौंबाट पोखरा जाँदै गरेको बस गजुरीनजिकै त्रिशूलीमा खसेको छ। बुधबार बिहान कामाडौंबाट पोखरा जाँदै गरेको आउने जानकारी दिइएको छ ।

 


प्रकाशित मिति: ६ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?