Trending
>>   समाजवाद र साम्यवाद विश्वबाटै असफल भइसक्योः अबको युग संवद्र्धनवादको :राजेन्द्र लिङ्देन >>   सर्लाहीमा जसपाका वरिष्ठ उपाध्यक्ष चौधरी कांग्रेस प्रवेश >>   अमेरिका–चीन कूटनीतिक भेटवार्ता: सहकार्य र शान्तिपूर्ण सम्बन्धको संकेत >>   राप्रपाले सार्वजनिक गर्‍यो निर्वाचन सङ्कल्प पत्र: “सबलब, समृद्व र समुन्नत नेपाल” लक्ष्य >>   महाशिवरात्रिका लागि पशुपतिमा तयारी पूरा, ट्राफिक व्यवस्थापन कडा >>   सुरक्षा मामिलामा युरोपले आफ्नो जिम्मेवारी लिनुपर्छ : ईयू प्रमुख >>   निर्वाचन शान्तिपूर्ण बनाउन प्रधानसेनापति सिग्देलको कडा निर्देशन >>   विगतका सत्ताधारीकै असफलताले देश संकटमा पुगेको हो : उपेन्द्र यादव >>   ‘केपी शर्मा ओलीलाई नै भोट किन ?’-एमालेले सार्वजनिक गर्‍यो विस्तृत प्रतिबद्धता पत्र >>   अब दुई कार्यदिनमै राहदानी उपलब्ध हुने
Logo
६ फाल्गुन २०८२, बुधबार
६ फाल्गुन २०८२, बुधबार

मन्त्रीदेखि न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक गरेर ठगी


५ भदाै, काठमाडाैँ । फेसबुक ह्याक गरी ठगी गर्ने एक गिरोह पक्राउ परेको छ ।  उनीहरूले मन्त्रीदेखि न्यायाधीशका श्रीमतीको फेसबुक ह्याक गरेको पाइएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेको गिरोहले बागमती प्रदेश सरकारका एक मन्त्री र काठमाडौं जिल्ला अदालतका एक न्यायाधीशका श्रीमतीको अकाउन्ट ह्याक गरेका थिए ।

केही दिन अघि प्रहरीले पक्राउ गरेका ५ जनासँग सोधपुछ गर्दा यो तथ्य बाहिरिएको हो । उनीहरूले ३० वटा फेसबुक ह्याक गरी १४ लाख बढी ठगी गरेका थिए ।


प्रकाशित मिति: ५ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?