Trending
>>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह >>   जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) >>   टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम >>   सन् २०१३ को रेहानली बम विष्फोटका मुख्य योजनाकार टर्कीमा पक्राउ >>   किर्गिस्तानले अन्तरिक्षमा पठायो पहिलो राष्ट्रिय भू–उपग्रह >>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

मेयर बालेन विरूद्ध फुटपाथ व्यवसायीहरूले गरे प्रदर्शन


३ भदाै, काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहको विरूद्धमा काठमाडाैँका फुटपाथ व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं महानगरपालिकाले सडक व्यापारीहरूलाई विस्थापन गर्न खोजेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले सडक व्यापारीहरूलाई गरिखान नदिएको, सामान गैरकानुनी रूपमा खोसिएर लिलाम गरिएको, सडक व्यापारलाई कानुनी मान्यता दिने व्यवस्था नगरिएको र महानगरले व्यवसायीहरूको सामान खोस्न नपाउने बताएका थिए ।

 


प्रकाशित मिति: ३ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?