Trending
>>   संसद् कमजोर भएको महसुस मैले पटक्कै गरेको छैन:सभामुख अर्याल >>   धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली >>   प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित >>   राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? >>   काठमाडौंमा साढे ३ हजार प्रहरी परिचालन >>   संसदीय अधिवेशन कानून निर्माण र जनजीविकामा केन्द्रित रह्योः सांसद ढकाल >>   ग्लोवल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित >>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग
Logo
१७ आश्विन २०८३, शनिबार
१७ आश्विन २०८३, शनिबार

आफ्नै लिंग काटेर एक व्यक्ति  घाइते, उपचारका लागि चितवन पठाइयो


३२ श्रावण, हेटाैँडा । आफ्नै लिंग काटेर एक व्यक्ति  घाइते भएका छन्। हेटौँडा बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका व्यक्तिले आफैँले संवेदनशील अंग काटेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले दिएको जानकारी अनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका २२ वर्षीय युवकले बुधबार राती ११ बजे आफ्नै लिंग काटेका हुन् ।

उनी घाइते भएपछि उपचारका लागि आफैँ हेटौँडा अस्पताल पुगेको पनि जानकारी दिइएको छ । उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।

उनको अवस्था मध्यम रहेको र सामान्य रूपमा नै बोल्न सक्ने बताइएको छ ।


प्रकाशित मिति: ३२ श्रावण २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?