Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
३० आश्विन २०८३, शुक्रबार
३० आश्विन २०८३, शुक्रबार

बालाजुमा पत्रकार वाग्लेमाथि आक्रमण प्रयास, क्यामेरा फोडियो


काठमाडौं: नेपाल न्युज बैकंमा कार्यरत भिडियो ग्राफर अन्जन वाग्लेमाथि आन्दोलनको आवरणमा लुट मच्चाउने समुहबाट आक्रमण प्रयास भएको छ । आक्रमणबाट पत्रकार वाग्लेको हातमा चोट लागेको छ भने क्यामेरा समेत फुटेको छ ।

सोमबार साँझ बालाजुमा यातायात मजदुरको आन्दोलनको समाचार संकलनका लागि पुगेका भिडियोग्राफर वाग्लेमाथि बालाजु बसपार्कस्थित ल्होत्से मलमा रहेको मोवाइल पसल फोडेर लुट मच्चाउने समुहले भिडियो खिचेको देखेपछि आक्रमण प्रयास गरेका हुन् ।


प्रकाशित मिति: १ फाल्गुन २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?