Trending
>>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ >>   सबै दलहरु असफल भइसके, यस्तो बेला राप्रपाले मात्र देशलाई निकास दिनसक्छः अध्यक्ष लिङदेन >>   माओवादी आन्दोलनको आवश्यकता अझै छ, यसलाई नयाँ पुस्ताले पुनर्गठन गर्नुपर्छः जनार्दन शर्मा >>   एमालेमाथि घेराबन्दी चालु छ, एकजुट भएर प्रतिवाद गर्नुपर्छः केपी ओली >>   पुराना दलका सबै नेताहरु भ्रष्टाचारी थिए भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ:राजेन्द्र पाण्डे
Logo
२८ आश्विन २०८३, बुधबार
२८ आश्विन २०८३, बुधबार

किस्ना आचार्य ‘रोशनी’ले ल्याइन् ‘तिम्रो याद’ (भिडियो)


२४ श्रावण, काठमाडाैँ । सञ्चारकर्मी समेत रहेकी गायिका किस्ना आचार्य ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । पत्रकारिता साहित्य र गीतसंगीतमा लामो समय देखि सक्रिय रोशनीको ‘तिम्रो याद’ गीत ओएसआर डिजिटल युट्युबबाट सार्वजनिक भएको हो ।

रोशनीको रचना रहेको उक्त गीतमा मनोजराज सिवाकोटी तथा ज्योति प्रकाश संगीत भरेका छन् । त्यसैगरी, प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज भने सुदिप मगरले गरेका हुन् ।

गीतको भिडियोमा भने इस्टु कार्की र धिरेन्द्र शाही ठकुरीलाई फिचर गरिएको छ । गीतको भिडियो दिपेन्द्र केसीको निर्देशनमा मुकेश हुमागाइले खिचेका हुन् । त्यसैगरी, भिडियोको सम्पादन भने प्रकाश भट्टले गरेका हुन् ।


प्रकाशित मिति: २४ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?