Trending
>>   राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश >>   मलेसिया र साउदीका लागि प्रश्तावित राजदूतका नाम अस्वीकृत >>   १० देशका राजदुतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन >>   हुलाकमार्फत नेपाल टेलिकमको सिमकार्ड डेलिभरी शुरु >>   वाणिज्य बैंकहरुले कमाए पौने १८ अर्ब रुपैयाँ बढी नाफा >>   काठमाडौं महानगरद्वारा सम्यक महादानका लागि तयारी तिब्र >>   कर्णालीका समस्या काठमाडौंले बुझ्नुपर्छः महामन्त्री राणा >>   निसर्ग वाटिका एनएसए कप पौडीमा च्याम्पियन >>   रसुवा बाढीः बेपत्ता भएका नागरिकलाई मृत्यु सरह प्रमाणित गरी मृत्यु प्रमाणपत्र दिने प्रक्रिया अन्तिम चरणमा >>   रुस–युक्रेन ऊर्जा युद्धविराम भएको ट्रम्पको दाबी, जेलेन्स्की अनभिज्ञ
Logo
२९ आश्विन २०८३, बिहीबार
२९ आश्विन २०८३, बिहीबार

टेलिकमको सञ्चालक समिति सदस्यमा टोकराज पाण्डे नियुक्त


२३ श्रावण, काठमाडाैँ । टोकराज पाण्डे नेपाल टेलिकमको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् ।

अर्थ मन्त्रालयले साउन १० गते मन्त्री स्तरीय निर्णय गर्दै पाण्डेलाई टेलिकमको संचालक नियुक्त गरेको टेलिकमले विज्ञप्तीमार्फत जानकारी दिएको छ । श्रावण २२ गते उनले पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् ।

यसभन्दा अघि उत्तर कुमार खत्री सञ्चालक समिति सदस्य थिए । पाण्डे उनकै ठाउँमा नियुक्त भएका हुन् ।


प्रकाशित मिति: २३ श्रावण २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?