Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

केन्द्रीय कार्यालयका सुरक्षागार्डको उपचार खर्च कांग्रेसले व्योहोर्ने


काठमाडौंः काँग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरक्षागार्डका रूपमा कार्यरत बिरबहादुर गुरुङको उपचार खर्च कांग्रेसले व्योहोर्ने भएको छ । कांग्रेस कार्यालयका सचिव प्रेम केसीले ब्लड क्यान्सर पिडित राईको सम्पूर्ण उपचार खर्च कार्यालयले व्योहोर्न जानकारी दिए ।

सैनिक अस्पत्ताल छाउनीमा उपचार भइरहेको केसीले जानकारी दिए । विगत ८ दिनदेखि उपचाररत राइको उपचारमा झण्डै डेढ लाख खर्च लागेको र स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको उनले जानकारी दिए । राइ २७ बर्षदेखि कांग्रेस कार्यालयमा कार्यरत रहेका छन् ।

राईको स्वास्थ्य अबस्थाबारे महामन्त्री विश्वप्रकाश शर्मा र मुख्य सचिव कृष्णप्रसाद पौडेलले अस्पत्ताल पुगेर स्वास्थ्य अबस्थाबारे समेत जानकारी लिएका थिए । राइको उपचारमा केन्द्रीय कार्यालयका तर्फबाट सचीव केसीले आवश्यक संयोजन गरिरेहेको छन् ।


प्रकाशित मिति: २७ माघ २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?